दफा २१७
क्षतिपूर्ति भराई दिनु पर्नेे
(१) यस परिच्छेद अन्तर्गतको कसूर गरे वा गराएको ठहरेमा कसूर गर्ने वा गराउने व्यक्तिबाट पीडित व्यक्तिलाई मनासिबक्षतिपूर्ति भराई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको क्षतिपूर्ति पीडित व्यक्ति मरी सकेको भए निजको नजिकको हकदारलाई भराई दिनु पर्नेछ ।
मुलुकी अपराध संहिता
सामान्य प्रावधानिरु
परिच्छेद - २
दफा ६: कानून बमोेजिमको काम कसूर नहुनेदफा ७: कानून बमोजिम बाहेक सजाय नहुनेदफा ८: तथ्यको भ्रममा परी गरेको काम कसूर नहुनेदफा ९: एउटै कसूरमा दोहोरो सजाय नहुनेःदफा १०: स्वच्छ सुनुवाईबाट वञ्चित नहुनेःदफा ११: आफ्नाे बिरुद्ध साक्षी हुन कर नलाग्नेदफा १२: कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिनेदफा १३: बालबालिकाले गरेको काम कसूर नहुनेदफा १४: होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर नमानिनेदफा १५: मञ्जुरी लिई गरेको काम कसूर नहुनेदफा १६: भलाईका लागि मञ्जुरी लिई गरेको काम कसूर नहुनेदफा १७: भलाईका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम कसूर नहुनेदफा १८: भलाईका लागि मञ्जुरी नलिई गरेको काम कसूर नहुनेदफा १९: मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिनेदफा २०: मञ्जुरीदफा २१: असल नियतले दिएको जानकारीबाट क्षति पुगेमा कसूर नहुनेदफा २२: डर त्रासमा परी गरेको काम कसूर नहुनेदफा २३: अन्य हानि, नोक्सानीबाट बचाउन असल नियतले गरेको काम कसूर नहुनेदफा २४: निजी रक्षाको लागि गरेको काम कसूर नमानिनेदफा २५: निजी रक्षाको अधिकारमा बन्देजदफा २६: ज्यान लिने अधिकार नहुनेदफा २७: मामुली हानि, नोक्सानी भएकोमा कसूर नहुनेदफा २८: बालबालिकाबाट गराएको कसूरमा उमेर पुगेकोलाई सजाय हुनेदफा २९: निरपेक्ष दायित्व (स्ट्रीक्ट लायविलिटि) हुने कसूरमा आपराधिक मनसाय परीक्षण नहुनेदफा ३०: सङ्गठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुनेदफा ३१: समूहबाट भएको कसूरमा सबै सदस्यलाई सजाय हुनेदफा ३२: अपराध पीडितलाई मुद्दाको कारबाहीको जानकारी र क्षतिपूर्ति पाउने हक हुने
फौजदारी कसूरिरु
परिच्छेद - १
दफा ४९: सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुनेदफा ५०: राजद्रोहदफा ५१: राष्ट्रहित प्रतिकूल काम गर्न नहुनेदफा ५२: जातिहत्या गर्न नहुनेदफा ५३: नेपाल विरुद्व युद्ध गर्न वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्न नहुनेदफा ५४: मित्र राष्ट्र बिरुद्ध युद्ध वा विद्रोह गर्न नहुनेदफा ५५: सैनिक वा प्रहरीलाई भडकाउन नहुनेदफा ५६: जासूसी गर्न नहुनेदफा ५७: राष्ट्रपति उपर आक्रमण गर्न नहुनेदफा ५८: राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेदफा ५९: हदम्याद
परिच्छेद - २
दफा ६०: गैरकानूनी भेला गर्न नहुनेदफा ६१: गैरकानूनी भेला रोक्ने वा भङ्ग गर्ने आदेश उल्लङ्घन गर्न नहुनेदफा ६२: प्रत्येक सदस्यले कसूर गरेको मानिनेदफा ६३: हूलदङ्गा गर्न नहुनेदफा ६४: हूलदङ्गा गर्न दुरुत्साहन दिन नुहुनेदफा ६५: सार्वजनिक शान्ति खलल पार्न नहुनेदफा ६६: राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुनेदफा ६७: सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुनेदफा ६८: सार्वजनिक सेवा अवरुद्ध गर्न नहुनेदफा ६९: कर्फ्यु उल्लङ्घन गर्न नहुनेदफा ७०: झुठ्ठा अफबाह फैलाउन नहुनेदफा ७१: शान्ति भङ्ग गर्न घर, जग्गा वा सवारी साधन दिन नहुनेदफा ७२: संवेदनशील सार्वजनिक क्षेत्रमा मशाल जुलुश गर्न नहुनेदफा ७३: आवश्यक वस्तु तोडफोड वा हानि, नोक्सानी गर्न नहुनेदफा ७४: हदम्याद
परिच्छेद - ३
दफा ७५: समाह्वान, इतलायनामा इत्यादिको तामेलीमा बाधा पुर्याउन नहुनेदफा ७६: समाह्वान, इतलायनामा, सूचना वा आदेश नबुझी फर्काउन नहुनेदफा ७७: समाह्वान, इतलायनामा, सूचना वा आदेश तामेल हुन नदिई छली हिड्न नहुनेःदफा ७८: समाह्वान, इतलायनामा इत्यादि च्यात्न वा उप्काउन नहुनेदफा ७९: झुठ्ठो तरिकाले म्याद तामेल गर्न नहुनेदफा ८०: लिखत पेश गर्न इन्कार गर्न नहुनेदफा ८१: शपथ लिएको व्यक्तिले झुठ्ठा कुरा व्यक्त गर्न नहुनेदफा ८२: शपथ गर्न इन्कार गर्न नहुनेदफा ८३: जवाफ दिन इन्कार गर्न नहुनेदफा ८४: झुठ्ठा जानकारी दिन नहुनेदफा ८५: बाधा विरोध गर्न नहुनेदफा ८६: राष्ट्रसेवकलाई मद्दत दिन इन्कार गर्न नहुनेदफा ८७: आदेशको अवज्ञा गर्न नहुनेदफा ८८: हदम्याद
परिच्छेद - ४
दफा ८९: झुठ्ठा प्रमाण बनाउन नहुनेदफा ९०: झुठ्ठा प्रमाण पत्र बनाउन र दिन नहुनेदफा ९१: झुठ्ठा प्रमाण वा प्रमाण पत्र प्रयोग गर्न नहुनेदफा ९२: लिखत नष्ट गर्न नहुनेदफा ९३: कसूरको प्रमाण दवाउन नहुनेदफा ९४: सूचना दिन अवरोध पुर्याउन नहुनेदफा ९५: कसूरदारलाई आश्रय दिन नहुनेदफा ९६: कसूर भएको जानकारी दिनु पर्नेदफा ९७: सम्पत्ति दवाउन वा सम्पत्तिमा झुठ्ठा दावी गर्न नहुनेदफा ९८: झुठ्ठा उजुरी दिन नहुनेदफा ९९: बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुनेदफा १००: जमानतको शर्त विपरीत अनुपस्थित हुन नहुनेदफा १०१: पक्राउको बाधा विरोध गर्न वा थुनाबाट भाग्न नहुनेदफा १०२: पक्राउबाट उम्काउन वा थुनाबाट भगाउन नहुनेदफा १०३: हदम्याद
परिच्छेद - ५
दफा १०४: सङ्क्रामक रोग फैलाउन नहुनेदफा १०५: मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एचदफा १०६: सरुवा रोग सम्बन्धी कानूनको उल्लङ्घन गर्न नहुनेदफा १०७: खाद्य पदार्थमा मिसावट गर्न नहुनेदफा १०८: झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुनेदफा १०९: झुक्यानमा पारी कुनै वस्तु बिक्री–वितरण गर्न नहुनेदफा ११०: बिक्री गर्ने उपभोग्यवस्तु बिक्री नगरी जम्माखोरी गर्न नहुनेदफा १११: पानी दुषित पार्न नहुनेदफा ११२: वातावरण प्रदुषित गर्न नहुनेदफा ११३: सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पुर्याउन नहुनेदफा ११४: विषालु वा विष्फोटक पदार्थ प्रयोग गर्दा लापरबाही गर्न नहुनेदफा ११५: घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्न नहुनेदफा ११६: पशुपंक्षी राख्दा लापरबाही गर्न नहुनेदफा ११७: पशुपंक्षी छाडा छाड्न नहुनेदफा ११८: अभद्र व्यवहार गर्न नहुनेदफा ११९: वेश्यागमनको प्रचार गर्न नहुनेदफा १२०: वेश्यावृति वा वेश्यागमनका लागि घर, जग्गा प्रयोग गर्न दिन नहुनेदफा १२१: अश्लिल किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुनेदफा १२२: सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुनेदफा १२३: सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुनेदफा १२४: सार्वजनिक उपद्रयाईं गर्न नहुनेदफा १२५: जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुनेदफा १२६: भिक्षा माग्न वा माग्न लगाउन नहुनेदफा १२६क: कसूर पीडितको नाममा सहयोग लिन नहुने:दफा १२७: क्षतिपूर्ति भराउनु पर्नेदफा १२८: हदम्याद
परिच्छेद - ६
दफा १२९: इजाजत पत्र प्राप्त नगरी हातहतियार उत्पादन गर्न नहुनेदफा १३०: इजाजत पत्र प्राप्त नगरी हातहतियारको कारोबार गर्न नहुनेदफा १३१: खास किसिमका हातहतियार प्राप्त गर्न नहुनेदफा १३२: इजाजतपत्र विना हातहतियार राख्न वा लिएर हिड्न नहुनेदफा १३३: हातहतियार खरखजानाको कारोबारको अभिलेख राख्नु पर्नेदफा १३४: आणविक, रासायनिक, जैविक (जिवाणुयुक्त) वा विषालु हातहतियार उत्पादन वा कारोबार गर्न नहुनेदफा १३५: कसूरसँग सम्बन्धित चल अचल सम्पत्ति जफत हुनेदफा १३६: क्षतिपूर्ति भराउनेदफा १३७: हदम्याद
परिच्छेद - ७
दफा १३८: विष्फोटक पदार्थ उत्पादन गर्न नहुनेदफा १३९: विष्फोटक पदार्थको कारोबार गर्न नहुनेदफा १४०: कृत्रिम विष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुनेदफा १४१: बारुदी सुरुङ्ग बनाउन वा विष्फोटक पदार्थ ओछ्याउन नहुनेदफा १४२: उत्पादन वा कारोबारको अभिलेख राख्नु पर्नेदफा १४३: विष्फोटक पदार्थको ओसार पसार, ढुवानी वा भण्डारण गर्दा होसियारी अपनाउनु पर्नेदफा १४४: कसूरसँग सम्बन्धित चल वा अचल सम्पत्ति जफत हुनेदफा १४५: क्षतिपूर्ति भराउनेदफा १४६: हदम्याद
परिच्छेद - ८
दफा १४७: व्यक्ति विशेषले सार्वजनिक घर, जग्गा आफ्नाे बनाउन नहुनेदफा १४८: व्यक्ति विशेषले सार्वजनिक सम्पदा आफ्नाे बनाउन नहुनेदफा १४९: प्राकृतिक सम्पदामाथि अतिक्रमण गर्न नहुनेदफा १५०: सार्वजनिक भौतिक संरचनाको अनधिकृत कब्जा वा विनाश गर्न नहुनेदफा १५१: राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुनेदफा १५२: राष्ट्रिय विभूतिको अपमान गर्न नहुनेदफा १५३: क्षतिपूर्ति भराई दिनु पर्नेदफा १५४: हदम्याद
परिच्छेद - १०
दफा १६०: भेदभावपूर्ण व्यवहार गर्न नहुनेदफा १६१: भेदभाव गरी बस्तु वा सेवा खरिद बिक्री वा वितरण गर्न नहुनेदफा १६२: जवर्जस्ती काममा लगाउन नहुनेदफा १६३: दास बनाउन नहुनेदफा १६४: बन्धक बनाउन वा बाँधा राख्न नहुनेदफा १६५: सामाजिक रीति स्थितिमा खलल पार्न नहुनेदफा १६६: जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुनेःदफा १६७: यातना दिन नहुनेःदफा १६८: अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुनेःदफा १६९: क्षतिपूर्ति भराई दिनु पर्नेःदफा १७०: हदम्यादः
परिच्छेद - १२
दफा १७७: ज्यान मार्ने नियतले कुनै काम गर्न नहुनेदफा १७८: ज्यान जान सक्ने काम गर्न नहुनेदफा १७९: गम्भीर उत्तेजना वा रीसको आवेशबाट ज्यान लिन नहुनेदफा १८०: मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा सजाय हुनेदफा १८१: लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुनेदफा १८२: हेलचक्र्याईं गरी ज्यान मार्न नहुनेदफा १८३: ज्यान मार्ने उद्योग गर्न नहुनेदफा १८४: आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुनेदफा १८५: आत्महत्या गर्न दुरुत्साहन दिन नहुनेदफा १८६: क्षतिपूर्ति भराई दिनु पर्नेदफा १८७: हदम्याद
परिच्छेद - १४
दफा १९१: कुटपिट गर्न नहुनेदफा १९२: अङ्गभङ्ग गर्न नहुनेदफा १९२क: तेजाब प्रयोग गरी अङ्गभङ्ग गर्न नहुने:दफा १९३: ज्वलनशील, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुनेदफा १९४: गम्भीर उत्तेजना वा रीसको आवेशबाट कुटपिट वा अङ्गभङ्ग भएकोमा सजायदफा १९५: लापरवाहीपूर्ण काम गरी वा हेलचत्र्याई गरी कुटपिट गर्न वा अङ्गभङ्ग वा अन्य चोट पुर्याउननहुनेदफा १९६: आपराधिक बल प्रयोग गर्न नहुनेदफा १९७: कसूर गर्ने नियतले वेहोस पार्न नहुनेदफा १९८: क्षतिपूर्तिदफा १९९: हदम्याद
परिच्छेद - १७
दफा २११: अपहरण गर्न नहुनेदफा २१२: शरीर बन्धक लिन नहुनेदफा २१३: अपहरण वा शरीर बन्धक लिएमा हुने सजायदफा २१४: थप सजाय हुनेदफा २१५: दुरुत्साहन दिने वा आदेश दिने वा उद्योग गर्ने वा षडयन्त्र गर्ने व्यक्ति वा मतियारलाई सजायहुनेदफा २१६: आत्मसमर्पण गरेमा सजाय कम हुनेदफा २१७: क्षतिपूर्ति भराई दिनु पर्नेेदफा २१८: हदम्याद
परिच्छेद - १८
दफा २१९: जवर्जस्ती करणी गर्न नहुनेदफा २२०: हाडनातामा करणी गर्न नहुनेदफा २२१: थुनामा रहेको व्यक्तिसँग करणी गर्न नहुनेदफा २२२: आफ्नाे संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गर्न नहुनेदफा २२३: कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुनेदफा २२४: यौन दुव्र्यवहार गर्न नहुनेदफा २२५: बालयौन दुरुपयोग गर्न नहुनेदफा २२६: अप्राकृतिक मैथुन गर्न नहुनेदफा २२७: पशु करणी गर्न नहुनेदफा २२७क: मिलापत्र गर्न वा गराउन नहुनेदफा २२८: क्षतिपूर्ति भराई दिनु पर्नेदफा २२९: हदम्याद
परिच्छेद - १९
दफा २३०: इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुनेदफा २३१: बद्नियत चिताई इलाज गर्न नहुनेदफा २३२: लापरबाही वा हेलचक्य्राइँ गरी इलाज गर्न नहुनेदफा २३३: मञ्जुरी विना मानव शरीरमा परीक्षण गर्न नहुनेदफा २३४: जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुनेदफा २३५: औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुनेदफा २३६: म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुनेदफा २३७: एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुनेदफा २३८: झुठ्ठा प्रतिवेदन दिन नहुनेदफा २३९: क्षतिपूर्ति भराई दिनु पर्नेदफा २४०: हदम्याद
परिच्छेद - २२
दफा २५६: खोटा मुद्रा बनाउन नहुनेदफा २५७: खोटा मुद्रा चलन गर्न नहुनेदफा २५८: खोटा मुद्रा बनाउने सामान बनाउन, राख्न वा मर्मत गर्न नहुनेदफा २५९: मापदण्ड विपरीत मुद्रा बनाउन नहुनेदफा २६०: मुद्रा बनाउने औजार बाहिर लैजान नहुनेदफा २६१: मुद्राको तौल घटाउन वा रुप वदल्न नहुनेदफा २६२: रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुनेदफा २६३: बैङ्क नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैङ्क नोटमा लेख्न नहुनेदफा २६४: झुत्रो बैङ्क नोट दुरुपयोग गर्न नहुनेदफा २६५: जफत हुनेदफा २६६: हदम्याद
परिच्छेद - २५
वैयशिक गोपनीयता तथा प्रमतष्टा हवरुद्वको कसूर
परिच्छेद - १
दफा २९३: अर्काको कुरा सुन्न वा ध्वनी अङ्कन गर्न नहुनेदफा २९४: गोप्य कुरा प्रकट गर्न नहुनेदफा २९५: अनुमति विना कुनै व्यक्तिको तस्वीर खिच्न वा तस्वीरको स्वरुप बिगार्न नहुनेदफा २९६: अनुमति विना एकको तस्वीर अरुलाई दिन वा बिक्री गर्न नहुनेदफा २९७: चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुनेदफा २९८: विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुनेदफा २९९: छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुनेदफा ३००: हैरान पार्ने बद्नियतले चिठ्ठी पत्र लेख्न नहुनेदफा ३०१: अरुको शरीर खानतलासी गर्न नहुनेदफा ३०२: अरुको आवासमा अनाधिकृत प्रवेश गर्न नहुनेदफा ३०३: क्षतिपूर्ति भराई दिनु पर्नेदफा ३०४: हदम्याद